AmpleAdolescentEkaltadeta-max-1mb
उद्योग प्रतिष्ठानहरुमा सुरक्षित कार्य तथा कार्यावस्थाको प्रवद्र्धन र संरक्षणलाई औद्योगिक व्यवसायको एक समपूरक आधारभूत पक्षको रुपमा विकसित गर्नुपर्ने आवश्यकतालाई दृष्टिगत गरि तत्कालिन श्री ५ को सरकारले २०५२ सालमा “व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी आयोजना” को स्थापना गरेको र यस आयोजनालाई नेपाल सरकार (मन्त्रिपरिष्द) को मिति २०७५।०३।३२ को निर्णयानुसार व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रको रुपमा रहने गरी २०७५ साल श्रावण १ गते देखी स्थायी संगठन संरचना स्विकृत भएको हो ।
Scroll to Top