यस केन्द्र द्वारा हेटौडामा उद्योग वा प्रतिष्ठानमा कार्यरत श्रमिकहरुको लागि रसायनिक सुरक्षा सम्बन्धी ३ दिने प्रशिक्षण कार्यक्रम मिति २०७९/०९/२७ देखि २०७९/०९/२९ सम्म संचालन हुन गई रहेको हुदाँ ईच्छुक उद्योग वा प्रतिष्ठानले श्रम तथा रोजगार कार्यालय, हेटौडा वा यस केन्द्रमा सम्पर्क गरी सहभागी हुन जानकारी गराईन्छ।