यस केन्द्र द्वारा मिति २०७९-१०-११ देखि २०७९-१०-१२ गते सम्म रोलिङ्ग मिलहरुमा कार्यरत श्रमिकहरुलाई OSH सम्बन्धी सचेतनामूलक तालिम बीरगंज, सिमरामा संचालन हुन गईरहेको हुदाँ ईच्छुक उद्योग प्रतिष्ठानले सहभागिताको लागि श्रम तथा रोजगार कार्यालय, बीरगंज वा यस केन्द्रमा सम्पर्क गरी सहभागी हुन जानकारी गराईन्छ।