उद्योग वा प्रतिष्ठानमा कार्यरत श्रमिकहरुको लागि व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी ४ दिने सचेतनामुलक तालीम नेपालगंज स्थित उद्योग प्रतिष्ठानलाई लक्षित गरी मिति २०७९-१०-१६ देखि १९ गते सम्म संचालन हुन गई रहेको हुदाँ ईच्छुक उद्योग प्रतिष्ठानले श्रम तथा रोजगार कार्यालय नेपालगंज वा केन्द्रमा सम्पर्क राखी सहभागी हुन जानकारी गराईन्छ।