प्रतिष्ठानको सुरक्षा तथा स्वास्थ्य समितिका सदस्यहरुलाई OS&H सम्बन्धी सशक्तिकरण तालीम मिति २०७९-१०-१३ सिमरा, बीरगंजमा संचालन हुन गईरहेको हुदाँ इच्छुक उद्योग प्रतिष्ठानले श्रम तथा रोजगार कार्यालय बीरगंज वा यस केन्द्रमा सम्पर्क राख्नुहुन जानकारी गराईन्छ।