Bhaisepati, Lalitpur
oshc.gov.np@gmail.com
01-5590855|5590856|9851310114
English
व्यावसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र
गृहपृष्ठ
हाम्रोबारे
परिचय
पृष्ठभूमि
उद्देश्य
संगठनिक संरचना
सूचना तथा समाचार
ऐन नियम
प्रशिक्षण
कर्मचारी बिवरण
प्रकाशन
स्व: प्रकाशन
बार्षिक प्रतिवेदन
अन्य प्रतिवेदन
अध्यन प्रतिवेदन
प्रेस विमोचन
केन्द्रको दरवन्दी तेरिज
डाउनलोड
ग्यालरी
सम्पर्क
सूचना:-
कार्यस्थलमा खतराको पहिचान तथा जोखिमको मूल्याङ्कन सम्बन्धी ४ दिने दक्षता अभिवृद्धिमूलक प्रशिक्षण कार्यक्रम २०८० श्रावण महिनाको तेश्रो हप्तामा काठमाण्डौमा संचालन हुन गईरहेको हुदाँ ईच्छुक उद्योग प्रतिष्ठानले सहभागिताको लागि यस केन्द्रमा सम्पर्क राख्न सुचित गरिन्छ।
यस केन्द्रमा आवासीय तालिम “प्रेसर भेसल तथा ब्वायलर सुरक्षा सम्बन्धी ७ दिने दक्षता अभिवृद्धिमूलक प्रशिक्षण” मिति २०७९-१२-०५ देखि २०७९-१२-११ गते सम्म संचालन हुन गई रहेको हुदाँ ईच्छुक उद्योग प्रतिष्ठानले सम्बन्धित श्रम तथा रोजगार कार्यालय वा केन्द्रमा सम्पर्क राखी सहभागी हुन जानकारी गराईन्छ।
यस केन्द्र द्वारा कार्यस्थलमा खतराको पहिचान तथा जोखिम मूल्यांकन (Hazard Identification & Risk Assessment, HIRA) सम्बन्धी ४ दिने दक्षता अभिवृद्धिमूलक प्रशिक्षण फाल्गुन महिनामा संचालन गर्न लागिएको हुदाँ ईच्छुक उद्योग/प्रतिष्ठानले सहभागिताको लागि केन्द्रमा सम्पर्क राख्न सूचित गरिन्छ।
यस केन्द्र द्वारा मिति २०७९-१०-११ देखि २०७९-१०-१२ गते सम्म रोलिङ्ग मिलहरुमा कार्यरत श्रमिकहरुलाई OSH सम्बन्धी सचेतनामूलक तालिम बीरगंज, सिमरामा संचालन हुन गईरहेको हुदाँ ईच्छुक उद्योग प्रतिष्ठानले सहभागिताको लागि श्रम तथा रोजगार कार्यालय, बीरगंज वा यस केन्द्रमा सम्पर्क गरी सहभागी हुन जानकारी गराईन्छ।
उद्योग वा प्रतिष्ठानमा कार्यरत श्रमिकहरुको लागि व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी ४ दिने सचेतनामुलक तालीम नेपालगंज स्थित उद्योग प्रतिष्ठानलाई लक्षित गरी मिति २०७९-१०-१६ देखि १९ गते सम्म संचालन हुन गई रहेको हुदाँ ईच्छुक उद्योग प्रतिष्ठानले श्रम तथा रोजगार कार्यालय नेपालगंज वा केन्द्रमा सम्पर्क राखी सहभागी हुन जानकारी गराईन्छ।
प्रतिष्ठानको सुरक्षा तथा स्वास्थ्य समितिका सदस्यहरुलाई OS&H सम्बन्धी सशक्तिकरण तालीम मिति २०७९-१०-१३ सिमरा, बीरगंजमा संचालन हुन गईरहेको हुदाँ इच्छुक उद्योग प्रतिष्ठानले श्रम तथा रोजगार कार्यालय बीरगंज वा यस केन्द्रमा सम्पर्क राख्नुहुन जानकारी गराईन्छ।
यस केन्द्र द्वारा मिति २०७९/१०/०५ र ६ गते सिमेन्ट उद्योगमा कार्यरत श्रमिकहरुको लागि OSH सम्बन्धी सचेतनामूलक तालिम झापा जिल्लाको भद्रपुरमा संचालन हुन गई रहेको हुदाँ ईच्छुक उद्योग प्रतिष्ठानले केन्द्र वा श्रम तथा रोजगार कार्यालय झापामा सम्पर्क राख्न अनुरोध छ।
यस केन्द्र द्वारा हेटौडामा उद्योग वा प्रतिष्ठानमा कार्यरत श्रमिकहरुको लागि रसायनिक सुरक्षा सम्बन्धी ३ दिने प्रशिक्षण कार्यक्रम मिति २०७९/०९/२७ देखि २०७९/०९/२९ सम्म संचालन हुन गई रहेको हुदाँ ईच्छुक उद्योग वा प्रतिष्ठानले श्रम तथा रोजगार कार्यालय, हेटौडा वा यस केन्द्रमा सम्पर्क गरी सहभागी हुन जानकारी गराईन्छ।
मध्य मेवाखोला जलविद्युत मा संचालित व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी तालिम
धातु उद्योगमा कार्यरत श्रमिकहरुको लागि उच्च ध्वनीबाट पर्ने असर तथा जोखिम न्यूनिकरण सम्बन्धी तालीम, बिराटनगर
व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्वन्धि ४ दिने प्रशिक्षण
ब्वायलर सुरक्षा तथा संचालन ,व्यवस्थापन सम्वन्धि ७ दिने प्रसिक्षण
Scroll to Top