AmpleAdolescentEkaltadeta-max-1mb
१. कार्यस्थलमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको प्रबर्द्धनका लागि आवश्यक ऐन, कानून, अभ्यास-संहिता, माग्दर्शन तथा मापदण्डको तर्जुमा गर्ने। २. कार्यस्थलमा सुधारका कानूनी प्रावधानहरुको कार्यान्वयनको लागि नियमित र व्यवस्थित रुपमा कार्यस्थल निरीक्षण तथा अनुगमनमा सहयोग गर्ने। ३. कार्यस्थलमा कामदारहरुको स्वास्थ्य तथा सुरक्षाको संरक्षण र प्रवर्द्धनका लागि i. नियमित र व्यवस्थित रुपमा कार्यस्थल अनुगमन गर्ने तथा सुधारका सम्भव विकल्पहरु बारे आवश्यक परामर्श सेवा उपलब्ध गराउने। ii.सम्पूर्ण श्रोत तथा जानकारी सम्पन्न केन्द्रको रुपमा स्थापित गर्ने र आवश्यक जानकारी प्रवाहको उचित संयन्त्र स्थापित गर्ने। iii.सम्बन्धित सबै पक्षलाई आवश्यक तालिम तथा प्रशिक्षणको श्रोत केन्द्रको रुपमा स्थापित गर्ने।
Scroll to Top