AmpleAdolescentEkaltadeta-max-1mb
कार्यस्थलमा कामदारहरुको सुरक्षा तथा स्वास्थ्यको संरक्षण र प्रवर्द्धन तथा औद्योगिक उत्पादकत्वमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले असर पार्ने कार्यस्थल संग सम्बन्धित मुद्दाहरु, व्यवसायजन्य दुर्घटना र रोगहरुको रोकथाम, नियन्त्रण र न्यूनिकरणका लागि आवश्यक नीतिगत तथा संस्थागत त्रिपक्षिय संयन्त्र विकास तथा त्यसको प्रभावकारी संचालनका लागि आधारभूत पूर्वाधारहरु तयार गर्ने तथा सोको लागि आवश्यक त्रिपक्षिय सहयोग र समन्वय स्थापित गर्ने।
Scroll to Top