AmpleAdolescentEkaltadeta-max-1mb
प्रेसर भेसल तथा ब्वायलर सुरक्षा सम्बन्धि ७ दिने दक्षता अभिवृद्धिमुलक प्रशिक्षण सम्बन्धि सूचना..
यस केन्द्रको आयोजनामा २०८० चैत्र १७ गते देखि ,भैसेपाटी ,ललितपुरमा सञ्चालन हुन गईरहेको "प्रेसर भेसल तथा ब्वायलर सुरक्षा सम्बन्धि ७ दिने दक्षता अभिवृद्धिमुलक प्रशिक्षण"मा सहभागी हुन चाहने इच्छुक महानुभावहरुले चैत्र १३ गते भित्र आ-आफ्नो उद्योग /प्रतिस्ठानको तर्फबाट मनोनयन पत्र सहित सिट सुरक्षित गर्नु हुन जानकारी गराइन्छ I थप जानकारीको लागि : ९८५१३२५३१४ वा ०१-५५९०८५६ मा सम्पर्क गर्नुहोला तथा पत्राचारको लागि www.oshc.gov.np@gmail.com मा गर्नु हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top